OPD
Lab
Indoor
X-Ray
We have 500 MA high frequency x-ray machine with agfa 10x computed radiography machine. We have done about 400 x-ray in per month.
Dental
यस अस्पतालको दन्त शाखामा आधुनिक मेशिनद्वारा सम्पूर्ण बन्दिहरुक दाँत, गिँजा तथा मुख सम्बन्धि समस्याहरुको
दक्ष जनशक्तिद्वारा उपचार गरिदै आईरहेको छ । निकट भविष्यमा नै थप अत्याधुनिक मेशिनहरुद्वारा थप सेवा गर्ने लक्ष्य रहेको छ ।
Eye
Emergency Service
Covid Ward
DOTs (Directly Observe Treatment short course)
क्षयरोगका बिरामीहरुलाई उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा दिन दिनै औषधी खाएको छ भने सुनिश्चित गर्ने प्रणाली DOTs हो।
यो नेपाल सरकारले देशैभरी निःशुल्क संचालन गरेको कार्यक्रम हो । यस केन्द्रीय कारागार अस्पतालमा पनि नियमित
रुपमा DOTs संचालन भैरहेको छ ।
Pharmacy
यस केन्द्रिय कारागार अस्पतालमा केन्द्रीय, भद्र र महिला गरी ३ वटा कारागार वर्गिकरण गरिएको छ । यहाँ रहेका उपचार गर्ने
सम्पूर्ण कैदी बिरामीहरुलाई निःशुल्क रुपमा औषधी वितरण गरिन्छ ।
Administration